१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान जोगाउन पनि गठबन्धनले जित्नै पर्छ : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र संविधान जोगाउनका आगामी निर्वाचनहरुमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘पोहोर जसरी संविधान नै उल्ट्याउने प्रयास भयो, अब पनि त्यहीँ शक्तिले जित्यो भने हामीले बलिदानी दिएर ल्याएको संविधानसँगै गणतन्त्र नै जोखिममा पर्न सक्छ ।’

सहरी विकास मन्त्रालयले सहरी विकाससम्बन्धी आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले अब राजनीतिक स्थिरतासँगै विकासको बाटोमा अघि बढ्न अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्ने दाबी गरे ।

कार्यक्रममा प्रचण्डले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गर्दै भने, ‘उहाँले धेरै राम्रो काम गर्नु भएको छ, अरु मन्त्रालयले पनि यस्तै गरी काम गरोस् ।’

सहरी विकासका लागि दीर्घकालीन रणनीति जरुरी भएको भन्दै उनले आगामी दिनमा गठबन्धनका उम्मेदवारले चुनाव जितेर देश विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस