७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसबाट नेपालगन्जको मेयरका लागि १४ जना आकाङ्क्षी

अ+ अ-

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट १४ जनाको नाम सिफारिस भएको छ ।

काँग्रेसको उपमहानगरपालिका समितिले आकाङ्क्षी धेरै भएपछि सबै १४ जनाको नाम प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिलाई सिफारिस गरेको हो ।

मेयरको उम्मेदवारका लागि रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनील राणा, निरञ्जन सिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुनको नाम सिफारिस भएका छन् ।

त्यस्तै अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह,अच्युतप्रसाद प्रसाईँ, ललित रौनियार, मो। कादिर जोलाहा र दिवाकर खनालको नाम पनि मेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

सिफारिस भएका १४ मध्ये उमा थापामगर हालकी उपमेयर हुन् भने कनोडिया मेयरमा पराजित काँग्रेस उम्मेदवार हुन् ।

काँग्रेसको उपमहानगरपालिका समितिका सभापति प्रशान्त विष्टले उपमेयर पदमा ११ जनाको नाम सिफारिस गरेका छन् ।

रेणु सिंह ठाकुर, दीक्षा कोइराला, रत्न राणा, शिवकुमार वर्मा, पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायण रुपाखेती, मो. कमाल अन्सारी,गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ताको नाम उपमेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस