काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
उनले बुधबार पोखरामा आयोजित कार्यक्रममा आफूले निर्वाचन खर्च विवरण ढाँटेर पेस गरेको बताएका थिए ।
आयोगले उनलाई पत्र लेखी निर्वाचन आयोगमा बुझाएको विवरण सही हो वा होइन भनी प्रश्न गरेको छ ।
हेर्नुहोस् पत्र
