७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धकृष्णले नवौँ पटक छेडे जिब्रो

अ+ अ-

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौँ पटक जिब्रो छेडाएका छन् ।

बिहीबार जिब्रो छेड्ने स्थल पाचो गणेश पाटीमा जात्राका नाइके नकर्मीबाट ४९ वर्षीय श्रेष्ठले जिब्रो छेडाएका हुन् ।

जिब्रो छेड्नुअघि श्रेष्ठ तीनअघिदेखि केही नखाई व्रत बसेका थिए । व्रत बसेपछि जिब्रो नछेडेसम्म सुत्न पनि नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनदेखि नुनसमेत नखाने चलन छ ।

एक महिनाअघिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इन्च लामो सुइरोले जिब्रो छेड्ने गरिन्छ । त्यसपछि महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत बुद्धकृष्णले जात्राको निरन्तर स्वरूप जिब्रो छेडेको बताए । यस पटक आफूले अन्तिम पटक जिब्रो छेड्ने उनले यसअघि नै बताएका थिए ।

प्रतिक्रिया दिनुहोस