११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुरा जातिको संस्कृति संरक्षण गर्नुपर्छ : सामान्य प्रशासन मन्त्री श्रेष्ठ

अ+ अ-

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले दुरा जातिको संस्कृति लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा आज आयोजित दुरा सेवा समाजको २९ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले दुरा जातिको संस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले दुरा जातिहरूले आफ्नो भाषा संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संविधानले दुरा जातिका लागि अधिकार दिए पनि त्यसको कार्यान्वयन हुन नसकेको मन्त्री श्रेष्ठको भनाइ थियो । ‘अल्पसङ्ख्यकभित्र पर्ने दुरा जाति आफ्नो हक अधिकार प्राप्तिका लागि सजग र चनाखो बन्नुपर्छ’, मन्त्री श्रेष्ठले भने ।

दुरा सेवा समाजका अध्यक्ष देवबहादुर दुराको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका संरक्षक वीरबहादुर दुरा, महासचिव बुद्धिबहादुर दुरा, नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष वसुन्धरा घर्ती लगायतले दुराका हक अधिकारका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा पाँच जिल्लाका दुरा सेवा समाजका सदस्यहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस