१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनले वास्तविकतामा आधारित रहेर सिटको बाँडफाँट गर्नुपर्छ : नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको बाँडफाँट गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा शनिवार आयोजित पार्टीको कार्यक्रममा नेपालले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले कुन तहमा किन दाबी गर्न लागेको हो भन्ने कुरा स्पष्टसँग राख्नुपर्ने बताए ।

जुन पार्टीको जति शक्ति हो त्यसको आधारमा दाबी गर्नुपर्ने नेपालको भनाइ थियो । उनले पार्टी कार्यकर्ता स्वभावैले चुनावमा उम्मेदवार बन्न पाउनुपर्ने दाबी गर्ने तर हारेपछि पार्टीमा नै सक्रियसम्म नहुने कुरा नेताहरूले बुझ्नुपर्ने बताए ।

उनले भने, ‘सिटको तालमेल गर्ने कुरा गरिरहेका छौँ । वास्तविकताभन्दा पनि तलतलका कार्यकर्ताको कुरा सुनेर चल्ने स्थिति बन्यो भने अप्ठ्यारो हुन्छ । चुनाव यस्तो बेला हो जहाँ सबै मान्छेलाई चुनावमा उठ्ने रहर हुन्छ । जमानत जफत हुने भएपछि पनि म त दुई तिहाइले जित्छु भन्छ ।’

कार्यकर्ताले टिकट पाउनका लागि जबरजस्ती गर्ने तर चुनावमा जित्नका लागि गठबन्धनले उम्मेदवार उठाउनुपर्ने उनको भनाइ थियो । ‘हारिसकेपछि अरबमा पुगिसकेको हुन्छ । चुनाव पहिला रोएर, कराएर टिकट चाहियो भन्छ तर चुनावमा जमानत जफत हुन्छ,’ उनले थपे ‘तलको यथार्थ कुराको जानकारी राख्नुपर्छ । हामीसँग पनि एक एक कुराको जानकारी हुनुपर्छ । किन त्यो वडामा, किन त्यो पालिका र किन त्यो जिल्लामा हामी बलियो छौँ भन्ने एक एक कुराको हिसाब हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस