१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले भरतपुर नछाडे मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाकालागि नयाँ प्रस्ताव अघि सारेका छन्। 
माओवादीले मेयर पदको अडान नछाडेपछि पार्टी कार्यालय सानेमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकमा उनले मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव अघि सारेका हुन्।

अघिल्लो पटक काँग्रेसले माओवादीलाई सघाएको भन्दै उनले यस पटक माओवादीले काँग्रेसलाई सघाउनुपर्ने बताए। ‘०७४ मा काँग्रेसले मेयरमा माओवादीलाई छाडेको थियो माओवादी चाहन्छ, यो पटक पनि काँग्रेसले सघाउनुपर्छ तिर हामी चाहन्छौँ यो पटक माओवादीले काँग्रेसलाई छोड्नुपर्छ,’ बैठकमा उनले भने।

त्यसो नभए मित्रवत् प्रतिस्पर्धाबाट अघि बढ्नुपर्ने उनको भनाई थियो ।  ‘स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ-भरतपुरको मेयर काँग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धाबाट,’ बैठकमा उनको भने । 

सकेसम्म देशभरि काँग्रेस एक्लैले चुनाव लड्नुपर्ने बताएका उनले काँग्रेसको निर्णय पनि गठबन्धन नभई तालमेल रहेको स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस