९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमानाकामा हेल्थ डेस्क सक्रिय पारिँदै

अ+ अ-

कञ्चनपुर । भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

कोरोना रोकथामका लागि सिमानाकामा रहेका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार एक सूचना जारी गर्दै सुदूरपश्चिमको त्रिनगर, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायतका नाकामा उच्च सतर्कता तथा एन्टिजेन परीक्षणलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

भारतलगायतका मुलुकबाट आउने यात्रुमा कोरोनाको लक्षण जाँच्न, पूर्ण खोप नलगाएकालाई कोरोना परीक्षण गर्न सूचनामा भनिएको छ ।

परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूको नमुना सङ्कलन गरी प्रदेश जनस्वास्थ्यसँग समन्वय गरी जिन स्क्रिनिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउने व्यवस्था मिलाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले पत्राचार गरेपछि सीमानाका गड्डाचौकी र त्रिनगरमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउनका लागि काम अगाडि बढाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

कर्मचारी व्यवस्थापन र कोरोना परीक्षणका लागि आवश्यक सामग्रीको हेल्थ डेस्कमा व्यवस्था गरिन लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस