१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार अनुगमन प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिएका हुन् ।

उनले उपभोक्ताले मूल्य वृद्धिको गुनासो गर्न थालेको भन्दै उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो (बिहीबार) विभागका महानिर्देशक लीलाप्रसाद शर्मालाई मन्त्रालयमा बोलाएर उनले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, मौज्दात तथा बिक्री वितरणको अवस्थाको निरन्तर अनुगमन गर्न निर्देशन दिएका हुन् ।

उनले आयातलगायत अन्य कारण देखाई व्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको तथा बजारमा अभाव देखिएको भनी फैलाइएको नकारात्मक हल्लाले आम उपभोक्ता त्रासमा रहेकाले जनतालाई यथार्थ विवरणबारे जानकारी दिई आश्वस्त पार्न विभागलाई निर्देशन दिएका थिए ।

रुस–युक्रेन युद्ध तथा नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइका कारण बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य उच्च भएको छ ।

ठुला उद्योगी तथा व्यवसायीले आफूखुसी खाद्यान्नलगायत वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस