११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षसहित ३१ जनाको राजीनामा

अ+ अ-

नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित ३१ जना निर्वाचित जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न भन्दै अध्यक्ष डम्बरबहादुर जि।सी, उपाध्यक्ष मिनाकुमारी रानासहित सबै निर्वाचित वडाध्यक्षहरुले राजिनामा दिएका हुन् ।

वडा अध्यक्षहरु अजितकुमार थापा, बिष्णु ढकाल, टुक बहादुर वैदवार, गोपाल अधिकारी, रनबहादुर झेडी, प्रितम गुरुङ र गोपालबहादुर क्षेत्रीले राजीनामा दिएका छन् ।

यस्तै कार्यपालिका सदस्य रुमा चुहान मगर, चन्द्र बहादुर बि।क।, शारदा थापा, रुपा दर्जीले राजीनामा दिएका छन् । कुल ३८ जना गाउँ सभा सदस्य रहेको गाउँपालिका ३१ जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुलाई सम्मानसहित विदाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस