१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसलाई हराउन विद्रोही उम्मेदवार उठाएर एमालेले षड्यन्त्र गरेको माधवको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी मनोनयनको बेला विद्रोही उम्मेदवार उठाएर एमालेले आफ्नो पार्टीलाई हराउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

केन्द्र र प्रदेश सरकारबाट हटेको तथा राष्ट्रिय सभा निर्वाचनबाट पछारिएको भन्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए।अध्यक्ष नेपालले एमालेभित्रका केही नेताहरू निराश र हताश मनस्थितिमा रहेको दाबी गर्दै उनीहरूलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरे।

उनले भने, ‘भोलि नोमिनेशन फाइल गर्ने दिन हो। पर्सी पनि नोमिनेशन गर्ने दिन हो। यो दुई दिन राखिएकोमा पनि षडयन्त्र होला। ११ गते नोमिनेशन गर्लान्। र, १२ गते मान्छेको अनुहार हेरी विद्रोही उम्मेदवार खडा गरिदिउँला भनी सोचेका पनि होलान्। अनि आफूले मात्रै त्यस्तो तिकडम गर्न जानेको छ भनी ठानेका होलान्। अरुले पनि त्यस्तो तिकडम जानेको छ। केन्द्रबाट पछारिए, प्रदेशबाट पछारिए, राष्ट्रिय सभाबाट पछारिए। यसरी पछारिँदा पनि अझै होस खुलेको छैन। पहिलो शक्ति हुँ भन्ने दम्भ होला ।’

प्रतिक्रिया दिनुहोस