११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सांसद विष्णुराज आचार्यको निधन

अ+ अ-

काठमाडौँ । काँग्रेस नेता तथा पूर्व सांसद विष्णुराज आचार्यको ७४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको बुढानीलकण्ठस्थित निवासमा शनिवार उनको निधन भएको हो । आचार्य २०४८ र ०५१ मा भएको प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

०५३ मा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता हुँदा उनी सचिव थिए । प्रतिबन्धित कालमा काँग्रेस जिल्ला समिति सदस्य रहेका थिए । उनी पछिल्लो समय मधुमेह रोगबाट ग्रसित थिए ।

खुट्टा भाँच्चिएर शल्यक्रिया गरेपछि उनी झनै थलिएको कपिलवस्तु काँग्रेस सभापति अब्दुल कलाम खाँले बताए । बुद्ध भूमि नगरपालिका–९ स्थायी घर भएका आचार्यका ३ छोरी र श्रीमती छन् ।

आचार्यको निधनमा पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै गहिरो शोक व्यक्त गरेको पार्टी प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस