१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री खाँणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका बेला अपनाउने सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका छन् ।

गृहमन्त्री खाँणले हिजो (शनिबार) नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन् ।

गृहमन्त्री खाँणले नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुखहरू अरुणकुमार बिसी, मसुद आलम खाँ, पूजा सिंह, दिवस लोहनी, नलप्रसाद उपाध्याय, गणेश ऐर र मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेला अपनाइने सुरक्षा प्रबन्धबारे जानकारी लिएका हुन् ।

यस्तै उनले सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरू कमलराज गिरी, गणेश ठाडा मगर, किशोर प्रधान, शम्भु सुवेदी, कुलबहादुर नेम्बाङ, अभि खत्री र दुर्गाप्रसाद भट्टराईसँग पनि सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।

गृहमन्त्री खाँणले त्यस क्रममा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिएका थिए ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस