१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता घिमिरेले गरे राजनीतिबाट बिदा लिने सङ्केत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत घिमिरेले सक्रिय राजनीति त्याग्नेबारे स्थानीय निर्वाचन लगत्तै निर्णय लिने उल्लेख गरेका छन् ।

उनले स्थानीय निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई जितको शुभकामना समेत दिएका छन् ।

सामाजिक सञ्जालमा उनका शुभेच्छुकहरुले राजनीति छाड्ने निर्णय नलिन सुझाव दिएका छन् ।

नेपाली काँग्रेसको पूर्वकेन्द्रीय सदस्य रहेका घिमिरे गत महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए ।

नेपाल विद्यार्थी सङ्घको पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका घिमिरे साहित्यमा पनि सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस