टेकोको भरमा अडिएको भक्तपुर दरबार स्क्वायरको राष्ट्रिय कला सङ्ग्रहालय । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको यस सङ्ग्रहालयको पुनः निर्माण कार्य स्थानीय निकाय र पुरातत्त्व विभागको विवादले रोकिएको हो । तस्बिर : लक्ष्मी गारु, रासस