काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका नेताहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त गरेका छन् ।
उनीहरुमाथि फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले पदमुक्त गरेका हुन् ।