८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा वडाध्यक्षका उम्मेदवारको घर र वडा कार्यालयमा आगलागी

अ+ अ-

काठमाडौँ । राप्रपाको कावासोती नगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार सुमन भट्टको घर र राप्रपाको वडा कार्यालयमा आगजनी भएको छ ।

शुक्रबार राति नचिनेको मानिसहरूको समूहले भट्टको घर र कार्यालयमा आगजनी गरेको राप्रपाले जनाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शनिवार विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

त्यस्तै राप्रपाबाट गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्षका उम्मेदवार सन्तोष अर्याललाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । राप्रपा प्रवक्ता श्रेष्ठका अनुसार हालै नेपाली काँग्रेस छाडेर राप्रपा प्रवेश गरेका अर्याललाई केही परिचित व्यक्तिले नै काँग्रेस हराउन हिँडेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

राप्रपाले राजनीतिक दल छान्ने व्यक्तिको अधिकारमाथि धावा बोल्ने काम सह्य नहुने भन्दै यसबारे स्थानीय प्रशासनलाई जानकारी गराएको बताएको छ ।

प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जनताको माझामा आफ्नो एजेण्डा लिएर गइरहेका उम्मेदवारलाई निर्वाध चुनाव प्रचारको वातावरण बनाउन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस