१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको सुरक्षा रणनीतिबारे छलफल

अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गर्दै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।

बैठकमा निर्वाचन सुरक्षाको अहिलेसम्मको कामको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको थियो । गृह मन्त्रालयमा सोमबार बसेको उक्त बैठकमा निर्वाचनको प्रचार प्रसारमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै कसरी त्यस्ता घटना रोक्ने भन्नेबारे पनि छलफल भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बैठकमा गृहमन्त्री खाँणले सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

निर्वाचनमा आकस्मिक रूपमा र योजनाबद्ध झडपहरू पनि हुनसक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउने बित्तिकै सुरक्षा निकायले एकअर्काबीच समन्वयमा अगाडि बढ्नुपर्ने भन्दै मन्त्री खाँणले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस