८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनभन्दा प्रतिगमन बलियो छ : चित्रबहादुर केसी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनभन्दा प्रतिगमन बलियो भएको बताएका छन् ।

गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष केसीले पाँच दलीय गठबन्धनलाई मजबुत बनाउन नसके प्रतिगमनकारी शक्ति हाबी हुने बताए ।

‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन । नेपालमा प्रतिगमन एक्लै छैन । प्रतिगमनले गणतन्त्र र संसद् सिध्याउन खोज्दा जनताले पाएको दुःख बिर्सनुहुँदैन । हामीबिच इमानदार सहकार्य हुनुपर्छ’, केसीले भने ।

गणतन्त्र जोगाउनकै लागि राष्ट्रिय जनमोर्चा गठबन्धनमा सामेल भएको भन्दै केसीले गठबन्धनमाथि प्रतिगमनको प्रहार जारी रहेको बताए ।

अघिल्लो निर्वाचनमा वामपन्थीबीच एकता भए पनि जनमतको दुरुपयोग भएका कारण वाम–लोकतान्त्रिक गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।

काठमाडौँसहित देशैभर गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने भन्दै केसीले गठबन्धनले जितेका ठाउँमा कुराभन्दा काम धेरै हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस