काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचन अवधिभर मदिरा विक्री वितरण गर्न रोक लगाएको छ ।
कार्यालयले आइतबार सूचना प्रकाशन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
प्रशासनले मङ्गलवार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
