७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा गृहजिल्ला डडेलधुरामा, भोट हालेर मात्र काठमाडौँ फर्कने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यही वैशाख ३० गते मात्र काठमाडौँ फर्कने भएका छन् ।

चुनावी अभियानका क्रममा देश दौडाहामा रहेका देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले आज गृहजिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनले आज बिहान १० बजे र दिउँसो २ बजे गरेर दुई वटा सभालाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा सभा सकेर गृहजिल्लामा नै बस्नेछन् । “हामी केही दिनदेखि जिल्ला तिरै छौँ । अहिले प्रधानमन्त्री गृहजिल्लामा हुनुहुन्छ,” उनले भने, “३० गते मतदान गरेर मात्र फर्कनुहुन्छ ।”

देउवाले पूर्वमा विराटनगरदेखि काठमाडौं, चितवन, दाङलगायत विभिन्न स्थानमा भएका सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस