९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्र त्रिवेणीका गाउँपालिका अध्यक्ष खड्का रिहा

अ+ अ-

काठमाडौँ । प्रहरी चौकी तोडफोड गरेको आरोपमा पक्राउ परेका माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश खड्का रिहा भएका छन् ।

चौरजहारी नगरपालिका–१४ स्थित प्रहरी चौकी तोडफोड भएको घटनाको सम्बन्धमा सोधपुछको लागि भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

खड्कालाई सोधपुछपछि प्रहरीले मङ्गलवार राति नै माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनको जिम्मामा छोडेको हो ।

आवश्यक परेको बेला जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने गरी रिहा गरिएको प्रहरीले जनाएको छ ।

यही वैशाख २२ गते काँग्रेस र माओवादी कार्यकर्ताबिच झडप भएको थियो । सोही क्रममा प्रहरी चौकीमासमेत क्षति भएको छ ।

यो घटनामा काँग्रेस र माओवादीले एक अर्कालाई आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस