७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : राजस्थानलाई हराउँदै दिल्ली पाँचौँ स्थानमा

अ+ अ-

काठमाडौँ । मिचेल मार्स र डेभिड वार्नरबीचको दोस्रो विकेटक लागि भएको १४४ रनको साझेदारीको मद्दतले दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।

पहिलो विकेट शून्यमा आउट भएपछि मिचेल मार्सले ६२ बलमा ८९ रन बनाए भने अर्को छेउबाट डेभिड वार्नरले पनि अविजित ४१ बलमा ५२ रन बनाए ।

मार्स आउट भएपछि पिचमा आएका कप्तान ऋषभ पन्तले चार बलमा १३ रन बनाए र वार्नरसँगै अन्तिमसम्म नटआउट रहे । दिल्लीले यो खेल ११ बल बाँकी रहँदै जित्यो । दिल्लीको पारीमा युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।

दिल्ली क्यापिटल्सको १२ खेलमा यो छैटौँ जित हो। योसँगै राजस्थानको समान खेलमा पाँचौँ हार हो। यद्यपि दुवै अङ्क तालिकामा आफ्नो अघिल्लो स्थानमा नै रहेका छन् । राजस्थान १४ अङ्कसहित तेस्रो स्थानमा छ भने दिल्ली १२ अङ्कसहित पाँचौँ स्थानमा छ । तर यो जितसँगै दिल्लीको नेट रन रेटमा सुधार भएको छ भने राजस्थानको नेट रन रेट घटेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया दिनुहोस