१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनका ७ पालिकामा ७० प्रतिशत मत खस्यो

अ+ अ-

चितवन । चितवनका ७ पालिकामा निर्वाचन सकिन आधा घण्टा बाँकी रहँदासम्म ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार नगर क्षेत्रमा ७० प्रतिशत र ग्रामीण भेगहरूका ६५ प्रतिशत मत खसेको छ ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

साँझ ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए । ‘मतदान केन्द्रमा संख्या निकै पातलो भइसकेको छ, त्यस्तो भिड छैन, अब केहिबेरमा सकिन्छ’ कार्यालय प्रमुख कार्कीले भने, ‘अहिलेसम्म शान्तिपूर्ण रूपमा नै मतदान भइरहेको छ ।’

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन् । प्राय गरेर विद्यालयलाई नै मतदान स्थलका रुपमा प्रयोग गरिएको छ ।

भरतपुरमा सत्तारुढ गठबन्धनले मतदातालाई चिट बाँडेको गुनासो आएपछि मतदान केन्द्रहरुको अनुगमन गरी चिट नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइएको कार्यालय प्रमुख कार्कीले बताए । केही मतदान केन्द्रमा चिटसहित मतदाता भेटिएपछि विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस