११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती गाउँपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर विजयी

अ+ अ-

काठमाडौँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का रिमबहादुर सुनारी मगर विजयी भएका छन् । योसँगै जिल्लामा माओवादी केन्द्रको विजयी सुरुवात भएको छ ।

माओवादी केन्द्रका मगरले ३७६ प्राप्त गरी निर्वाचित भए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाटै वडा अध्यक्षमा विजयी भएका थिए ।

काँग्रेसका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन् ।

उक्त वडामा कूल ७१४ मत खसेको थियो । राप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस