काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका लागि भएको मतदानको मतगणना जारी छ ।
अहिलेसम्म तीन वटा वडाको करिब १२ सय मतगणना भएको छ । जसमध्ये स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८६ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३५१ मत प्राप्त गरेका छन् ।
काँग्रेसकी सिर्जना सिंहले भने २१९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।