काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ ।
काठमाडौँ महानगरको मेयर पदका उम्मेदवार बालेन साहले २८२० मत पाएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १५०७ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सिंह १४४९ मत प्राप्त गरेकी छन् ।