९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी रुकुमको पुथा उत्तर गङ्गा र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा माओवादीको जित

अ+ अ-

काठमाडौँ । पूर्वी रुकुमको पुथा उत्तर गङ्गा गाउँपालिका र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु २६६० मतका साथ निर्वाचित भएका छन्मा भने पुथा उत्तर गङ्गा गाउँपालिकामा माओवादीका पुनीराज घर्ती ३ हजार ९१३ मतसहित विजयी भएका हुन् ।

लिम्बुले २३१२ मत प्राप्त गर्दै नेकपा एमालेका सरोज लिम्बुलाई पराजित गरेका हुन् । फक्ताङलुङमा माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरेका थिए।

उपाध्यक्षमा नेपाली काँग्रेसका रबिन साम्रा लिम्बु विजयी भएका छन्। उनले २३५८ मत प्राप्त गरेका छन्। एमालेकी शान्ति माया लिम्बुले उपाध्यक्ष पदमा २२१२ मत प्राप्त गरिन्।

यसैगरी रुकुमको पुथा उत्तर गङ्गामा घर्तीका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका तेजेन्द्र खाम मगरले २ हजार ११३ मत पाएका छन् । एमालेका बागलाल बुढाले १ हजार ८५२ मत पाए ।

उपमेयरमा माओवादीकै भुपेन्द्रा बुढा विजयी भइन् ।उनले ४ हजार ५९ मत ल्याइन् ।

काङ्ग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएर पराजय बेहोरे ।

प्रतिक्रिया दिनुहोस