काठमाडौँ । काठमाडौँ महानगरपालिकामा १८ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेका छन् ।
बालेनले अहिलेसम्म सात हजार ५३४ मत प्राप्त गरेका छन् ।
यसैगरी, एमालेका केशव स्थापितको तीन हजार ९८२ मत पाएका छन् भने काँग्रेसकी सिर्जना सिंहले तीन हजार ४८६ मत प्राप्त गरेकी छन् ।