काठमाडौँ । काठमाडौँको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ ।
काठमाडौँ महानगरको उपमेयर पदका उम्मेदवार डङ्गोलले ६५५७ मत पाएकी छन् ।
गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १८५५ मत पाएका छन् ।