७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुवास नेम्वाङको निर्वाचन क्षेत्र इलाम नगरपालिकामा काँग्रेसले कब्जा जमायो

अ+ अ-

काठमाडौँ । इलाम नगरपालिकाको मेयरमा एमालेलाई हराउँदै नेपाली काँग्रेस विजयी भएको छ । इलामको मेयर र उपमेयर दुवै पदमा काँग्रेस विजयी भएको हो ।

काँग्रेसका उम्मेदवार केदार थापा १३ हजार १६२ मतसहित नगर प्रमुखमा विजयी भएका हुन् । थापाका प्रतिस्पर्धी एमालेका धिरेन कुमार चेम्जोङले १० हजार ५८७ मत पाए ।

त्यस्तै उपमेयरमा विष्णु कुमारी लिम्बुले १३ हजार ५४२ मत ल्याएर विजयी बन्दा एमालेकी सिता कुमारी रिजालले १० हजार ८८ मत ल्याइन् । इलाम नगरपालिका एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निर्वाचन क्षेत्र पनि हो ।

प्रतिक्रिया दिनुहोस