७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री भट्टले बचाउन सकेनन् गृहपालिका, काँग्रेसले पार्‍यो आफ्नो पोल्टामा 

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोकेन्द्रबहादुर शाही विजयी भएका छन्।

उनी ४२६२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका केशवनाथ योगीले ३६२१ मत मात्रै प्राप्त गरे। उपाध्यक्षमा पनि काँग्रेसकै मिनादेवी विष्ट विजयी भएकी छिन्। उनी ४०७२ मतसहित विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी एकीकृत समाजवादीकी निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन्।

केआईसिंह एकीकृत समाजवादीकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीको गृहपालिका पनि हो। केआईसिंहमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो। गाउँपालिकाका सात ओटा वडाहरूमध्ये चार वडामा काँग्रेस, एक-एक वडामा समाजवादी, माओवादी र राप्रपाका उम्मेदवार विजयी भएका छन्। 

प्रतिक्रिया दिनुहोस