९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनिघाट-आरुघाट लार्के सडक खण्डको माछाखोलामा बेलिब्रिज

अ+ अ-

गोरखा । बेनिघाट आरुघाट लार्के सडक खण्डमा पर्ने माछाखोला माथि बेलिब्रिज निर्माण भएको छ ।

सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले करिव दुई करोडको लागतमा ब्रिज निर्माण गरेको हो ।

१ सय २० फिट लम्वाई र १२ फिट चौडाईको उक्त बिज्रको बिहीवार प्रधानसेनापती प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।

बिज्र निर्माण भएसँगै बर्खाको समयमा पनि सवारी आवागमनमा सहज हुने नेपाली सेनाका सडक निर्माण कार्यदलका मेजर बिनोद भट्टले बताए ।

उनका अनुसार पाङसिङसम्म सडकको ट्रयाक खुलिसकेको छ भने दोभानसम्म सवारी संचालन भइसक्यो ।

ब्रिज उद्घाटन गर्न आएका प्रधानसेनापती शर्माले निर्माणाधिन सडकको हेलिकप्टरबाट निरिक्षण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस