१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लहान नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा जसपा विजयी

अ+ अ-

सिराहा । सिराहाको लहान नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका महेशप्रसाद चौधरी निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान मेयर मुन्नी साह सुडीलाई ८ हजार १३६ मतान्तरले पराजित गरे ।

निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार सुडीले ११ हजार ९६६ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा जनता समाजवादी पार्टीका रामचलितर महतो निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार सरियार कुमारी चौधरीलाई ७७९ मतान्तरले पराजित गरे ।

महतोले १२ हजार पाँच सय ६९ मत प्राप्त गरे भने चौधरीले ११ हजार ७९० मत प्राप्त गरिन् ।

लहान नगरपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए ।

२४ वडा रहेको लहान नगरपालिकामा काँग्रेसले १, २, ३, ५, ६, ७, ८, ९, ११, १२, १३, १५, १६, १९, २२ र २३ गरी १६ वडा, नेकपा एमालेले वडा नम्बर १०, १७, १८ र २१, जसपाले वडा नम्बर ४ र २४, माओवादी केन्द्रले वडा नम्बर २० र नेकपा एकीकृत समाजवादीले वडा नम्बर १४ को वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस