९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनका दलले काँग्रेसले भोट नहालेर हार्‍यौँ भन्न मिल्दैन : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन दलले काँग्रेसले भोट नहालेर चुनाव हार्‍यौँ भन्न नमिल्ने स्पष्ट पारेका छन् ।

उनले गठबन्धन दलबिच चुनावी तालमेल हुँदा कतिपय ठाउँमा एकले अर्कोलाई मतदान नगरेको जस्तो देखिए पनि त्यो स्वाभाविक भएको टिप्पणी गरे ।

महामन्त्री थापाले काठमाडौँ, ललितपुरसहित केही ठाउँमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले काँग्रेसले भोट हालेन भनेर गरेको गुनासोप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकको संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दे महामन्त्री थापाले काँग्रेसले आफ्ना मतदातालाई अर्को चुनाव चिन्हमा भोट हाल्न आग्रह गरे पनि सबै मतदाताले त्यसरी मतदान नगर्नु स्वाभाविक भएको बताए ।

‘अहिले झट्ट हेर्दा काँग्रेसलाई गठबन्धनमा गर्दा खेरि अन्य पार्टीले भोट हालेको जस्तो, तर काँग्रेसले चाहिँ अन्य पार्टीलाई भोट नहालेको जस्तो देखिएको छ, तर यो स्वाभाविक हो,’ उनले भने, ‘मलाई लाग्छ यो त हुने नै थियो । किनकि हाम्रो मतदाता भनेको कम्युनिस्ट पार्टीको जस्तो कार्यकर्तामा आधारित होइन । गठबन्धन गर्दा जित्नका लागि आवश्यक मतलाई १०० प्रतिशत मान्ने हो भने हामीले गठबन्धन गरेका दलको शक्ति २० प्रतिशत भएको ठाउँमा हामीले ८० प्रतिशत खन्याइदिनुपर्ने हुन्छ, त्यसरी खन्याउन हामीले आग्रह गर्‍यौँ, तर हाम्रा मतदाताले हामीलाई मत हाल्न नपाएपछि स्वच्छिकरुपमा मत हालेको देखियो ।’

प्रतिक्रिया दिनुहोस