काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।
बैठक अहिले दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।