१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याइने

अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेनाको व्यावसायिक दक्षताको अभिवृद्धि गरिने पनि उल्लेख गरिन् ।

सुरक्षा तथा विकासका लागि आवश्यक विस्फोटक पदार्थ, गोली गट्ठा, लत्ताकपडालगायतको सामग्री उत्पादन गर्ने कारखानाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सरकारको छ ।

‘सुरक्षा तथा विकासका लागि आवश्यक विस्फोटक पदार्थ, गोली गट्ठा, लत्ताकपडालगायतको सामग्री उत्पादन गर्ने कारखानाको क्षमता अभिवृद्धि गरी त्यस्ता सामग्रीमा आत्मनिर्भर हुँदै जाने नीति लिइनेछ’, राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै नेपाली सेनाको सकल दर्जाका लागि न्यूनतम सुविधासहितको आवास निर्माणलाई निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस