७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनिर्वाचित मेयर बालेनलाई शुभकामना दिँदै स्थापितले भने: म अलिकति पनि धर्मराएको छैन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा पराजित एमाले उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेनलाई) बधाई दिएका छन् ।

उनले आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमार्फत महानगरवासीले गरेको भरोसाको सम्मान बालेनले गर्ने अपेक्षा पनि राखेका छन् । साथै काठमाडौँको विकास र समृद्धिप्रति आफ्नो आकाङ्क्षा नधर्मराएको उनको भनाइ छ ।

‘जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र संवृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले पटक–पटक लडेर पनि धुलो टकटक्याएर उठेको व्यक्ति भएको पनि बताएका छन् । ‘म पटक–पटक लडेर पनि धुलो टकटक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौँपुस्ता जन्मिएको माटो हो,’ उनले लेखेका छन्, ‘त्यसैले मलाई यहाँको माटो, सम्पदा, संस्कृति, विकास र समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’

उनले उपमेयरमा निर्वाचित एमालेकी सुनिता डङ्गोललाई पनि बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस