१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा नयाँ प्रतिनिधि चयन गर्न निर्वाचन

अ+ अ-

सोल । दक्षिण कोरियामा विभिन्न निकायमा प्रतिनिधि चयनका लागि शुक्रबार मतदान भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार शुक्रबार स्थानीय तहको नेतृत्व, गभर्नर र स्थानीय परिषद् सदस्य चयनका लागि मतदान भएको हो ।

स्थानीय समय अनुसार शुक्रबार र शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्न पाइने तय निर्वाचन आयोगले गरेको थियो । शुक्रबारको मतदान भइसकेको छ भने शनिबार पनि मतदान हुनेछ ।

कोरोना भाइरसबाट सङ्क्रमित भई क्वारेन्टाइनमा रहेकाहरूलाई शनिबार बेलुका ६:३० पछि साढे एक घण्टा समय निर्धारण गरिएको पनि आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभरी तीन हजार ५५१ ओटा मतदान केन्द्रहरु तोकिएको छ ।

आयोगका अनुसार अहिलेको निर्वाचनबाट १७ जना मेयर र प्रान्तीय गभर्नर निर्वाचित हुनेछन् । त्यसै गरी २२६ जना स्थानीय परिषद् प्रमुख र ८७२ जना नगर सदस्य तथा प्रान्तीय परिषद् सदस्यहरू चयन हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले स्थानीय परिषद् सदस्यका रुपमा दुई हजार ९८८ जनालाई छनौट गर्ने भएको छ भने सात सांसद पनि अहिलेको निर्वाचनबाट निर्वाचित हुने छन् ।

अहिले दक्षिण कोरियामा चार करोड ४३ लाख तीन हजार ४४९ जना मतदानका लागि योग्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस