९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानसुरे भिरमा भएको हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । वक्तव्य जारी गर्दै उनले दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले आफू मर्माहत भएको बताएका छन् ।

उपराष्ट्रपति पुनले दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य एवम् यात्रुमा श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

हवाई दुर्घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुर्याएको उल्लेख गर्दै उनले दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘नेपालमा पटक–पटक हुने यस्ता दुर्घटनाले हवाई यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको छ’, उपराष्ट्रपति पुनले भने, ‘मुस्ताङको दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने विश्वास लिएको छु ।’

पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको नाइन–एनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस