८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गंगा दशहरा सुरु, गोसाइँकुण्डमा मेला

अ+ अ-

काठमाडौँ । गंगा–दशहरा अन्तर्गत पवित्र तीर्थ गोसाईंकुण्ड यात्रा सुरु भएको छ। मङ्गलवार सुरु भएको गङ्गा-दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेको प्रहरीले जनाएको छ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन चल्ने गंगा दशहरा पर्व मान्न यो वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाईंकुण्ड पुग्ने अनुमान गरिएको छ। समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाईंकुण्ड तीर्थमा एक पटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहेको छ।

यो पर्वमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवनका भक्तजन गोसाईंकुण्ड पुग्ने स्थानीय समाजसेवी टङ्कप्रसाद आर्चायले बताए। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले धार्मिक यात्राको सुरक्षाका लागि व्यवस्था मिलाएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस