७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सालिक राखेर राजा फर्कने होइन : अध्यक्ष थापा

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको बताएका छन् ।

आज (बिहीबार) सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालगन्जमा तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु बेठिक भएको उल्लेख गरेका छन् ।

अध्यक्ष थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको भन्दै सालिक राखेर राजा नफर्कने तर इतिहास सम्झनलाई आवश्यक पर्ने बताएका छन् ।

‘आन्दोलनको रापतापमा राजालगायत बिपी, भानुभक्त समेतको सालिक तोडफोड गरियो । त्यो गलत थियो । नेपालगन्जमा जहाँ पहिले राजा वीरेन्द्रको सालिक थियो, त्यहाँ अहिले सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठिक भएन । सालिक राखेर राजा फर्कने होइन । इतिहासको सम्झना हो । लोकतन्त्र यति असहिष्णु हुनु हुन्न,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस