७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सफ्टवेयरको सोर्स कोड चोरी गरेको आरोपमा एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्प्युटर स्रोत सङ्केत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-१ किहुँ स्थायी घर भई ललितपुर सानेपास्थित म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् ।

‘राजस्व व्यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पुर्‍याएको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले उनलाई पक्राउ गरेको हो ।

ब्‍यूरोका अनुसार सिग्देलले म्‍याट्रिक्स सफ्टेक प्रालि खोलेर राजस्व व्यवस्थापन नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी आर्थिक लाभ लिने मनसायले विभिन्न स्थानीय तहहरुमा विक्री वितरण गर्दै आएको थियो ।

पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्‍यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस