७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लोसपा, यस्ता छन् माग !

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना माग सम्बोधनका लागि आग्रह गर्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् । 

ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी दिए ।

“हामीले उठाउँदै आएका माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गर्ने कार्यक्रम छ,” ती नेताले भने, “प्रधानमन्त्रीलाई अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, लक्ष्मणलाल कर्णलगायत पार्टीका शीर्ष नेताले संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै माग सम्बोधनका लागि आग्रह गर्नु हुनेछ ।”

प्रतिक्रिया दिनुहोस