९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाममा किशोर मृत्यु प्रकरण : शङ्कास्पद पाँच जना पक्राउ

अ+ अ-

काठमाडौँ । जेठ २१ गते अछाममा मृत फेला परेका स्थानीय विनोद शाहीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार सिआइवीको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगेर सोधपुछ भइरहेको उनले जानकारी दिए । प्रहरीले पक्राउ गरेका को हुन् भन्ने बारे अझै गोप्य राखेको छ ।

अनुसन्धानको लागि पक्राउ गरिएको बिस्टको भनाइ छ । पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिवार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। स्थानीयले उनको हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

दोषी पक्राउ नपरेको मृतकका आफन्तहरूले अझै शव उठाउन मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस