९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल नागरिकता विधेयक ल्याउन सरकारसँग अध्यक्ष यादवको आग्रह

अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सदनमा तत्कालै नागरिकता विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रेस मञ्च धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई वञ्चित नगर्न तत्कालै नागरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘नागरिकता प्रमाणपत्र हुनु र नहुनु अलग कुरा हो । नागरिकता प्रमाणपत्र भएपछि मात्र नागरिक हुने चलन कतै छैन । त्यसैले नेपालका हरेक नागरिकलाई निर्वाचनमा सहभागी गराउनुपर्छ ।’

‘आमाबुवासँग जन्मसिद्ध नागरिकता छ । तर, उनीहरुका सन्तानलाई अनागरिकको व्यवहार गरिँदै छ’, अध्यक्ष यादवले थपे, ‘त्यसैले नागरिकता विधेयक पारित गरेर नागरिकताविहीन सबैलाई नागरिकता दिनुपर्छ । र, उनीहरुलाई मतदाता नामावलीमा सूचीकृत गराउनुपर्छ ।’

उनले सङ्घीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन पनि तत्कालै ल्याउनुपर्ने आवश्यकता औँल्याए । मधेसमा ५३ प्रतिशत जनसंख्या रहेको भन्दै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्न पनि यादवले माग गरे ।

प्रतिक्रिया दिनुहोस