२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमावि तहका शिक्षकको विषयगत परीक्षाका लागि केन्द्र निर्धारण

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको विषयगत परीक्षाका लागि केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले असार ११ गते बिहान ८ बजेदेखि सञ्चालन हुने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत)का लागि सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो ।

कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सार्वजनिक गरेको छ ।

आयोगले गत चैत १७ गते २ हजार ५९८ रिक्त पदको लागि सञ्चालन गरेको सामान्यतर्फको परीक्षामा ७६ हजार ८०६ सहभागी थिए । जसमध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

तोकिएका परीक्षा केन्द्र हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस