६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महासमिति सदस्य अरुण चौधरीद्वारा पार्टी परित्याग

अ+ अ-

धनगढी । नेपाली काँग्रेसका महासमिति सदस्य अरुण चौधरीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनले आज (आइतबार) आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘देश विकासमा योगदान पुर्‍याउने ठुलो अपेक्षासहित विगत केही वर्षदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय, तर अहिले आएर त्यो सम्भावना कम देखिन गएकाले आजकै मितिदेखि नेपाली काँग्रेसको कुनै पनि पदमा नरहने गरी अलग भएको कुरा सम्पूर्णमा जानकारी गराउँदछु । चाँडै नै नयाँ योजनासहित राजनीतिमा सक्रिय रहनेछु ।’

चौधरी स्थानीय तह निर्वाचन–२०७४ मा मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)बाट लम्कीचुहा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनेका थिए । ६ हजार २२२ मत पाउँदै उनी तेस्रो भएका थिए ।

०७४ कै प्रदेशसभा सदस्य निर्वाचनमा उनी काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर–२ को ‘ख’बाट उम्मेदवार बनेका थिए । ११ हजार २३२ मत प्राप्त गरी दोस्रो भएका थिए ।

उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि लम्कीचुहा नगरपालिकाको प्रमुखका लागि पार्टीभित्र दाबेदारी समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस