८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमानले प्रहार गरेको चक्कुबाट श्रीमती घाइते

अ+ अ-

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित ढुंगेधारा नजिकै एक टहरामा बस्ने गणेश कार्कीले आफ्नी श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् ।

ओखलढुङ्गाको चक्पादेवी नगरपालिका वडा नम्बर ४ का कार्की दम्पती मनोहरामा एक तले टिनको टहरामा बस्दै आएका थिए । घरायसी विवाद हुँदा २८ वर्षीय कार्कीले तरकारी काट्ने चक्कु श्रीमतीलाई प्रहार गरेका थिए ।

उनको श्रीमतीको घाँटी अगाडिपट्टी चोट लागेको प्रहरीले जनाएको छ । उनको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा सामान्य उपचार गरी राष्ट्रिय ट्रमा सेन्टर पठाइएको बौद्ध प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस