१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

अ+ अ-

काठमाडौँ । आज साँझ चार बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयका नियमित एजेन्डामाथि छलफल तथा निर्णय गर्दै छ । परिषदको नियमित बैठक सोमबार र विहीवार बस्ने गरेको छ ।

यसबाहेक अन्य केही राजनीतिक र सामान्य प्रशासनिक निर्णय पनि हुन सक्ने बालुवाटार प्रशासन स्रोतले जनाएको छ । ‘हुन्छ नै त भन्न सकिएन तर ४ बजेसम्म केही होला कि भन्ने छ’, ती स्रोतले भने । 

आजको बैठकले रिक्त एक सचिव पदमा बढुवासमेत गर्न सक्ने भनिए पनि बढुवा सिफारिस समितिको पूर्ण बैठक बसी नसकेकोले प्रस्ताव नै पेस हुन नसकेपछि आजलाई बढुवा रोकिने भएको छ । सोमबार प्रारम्भिक बैठक बसेको थियो । आज सवा ५ बजे मात्रै पूर्ण बैठक बसी सचिवका लागि सिफारिस गर्नेछ । 

जेठ १९ गतेदेखि एक सचिव पद रिक्त छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव याम कुमारी खतिवडाले अनिवार्य अवकाश लिएसँगै रिक्त भएको उक्त पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वरिष्ठ सहसचिव विनोद प्रकाश सिंह आउनेछन् ।  

सम्बन्धित समाचार : सचिव खतिवडा अवकाश

ज्येष्ठताका आधारमा बढुवा समितिको बैठकले उनको एकल नाम सिफारिस गर्नेछ । र, यसपछिको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । यदि चार बजेअघि नै बढुवा सिफारिस समितिको बैठक बसेको अवस्थामा भने सिंह आजै सचिवमा बढुवा हुनेछन् । 

प्रतिक्रिया दिनुहोस